जन्मदिनको हार्दिक शुभकामना।
Date : November 13, 2024बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका पूर्व मन्त्री माननीय कुमारी मोक्तान ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।
Date : November 13, 2024बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका पूर्व मन्त्री माननीय कुमारी मोक्तान ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।
Date : November 13, 2024नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बागमती प्रदेश सभा दलको तर्फबाट दल नेता शालिराम जमकट्टेलको नेतृत्वमा बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।बागमती प्रदेश हेटौडामुख्यमन्त्री कार्यालय२०८१/७/२८
Date : November 12, 2024नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र ) बागमती प्रदेश सभा दलको बैठक ।पेरिस डाँडा ,काठमाडौं
Date : November 10, 2024ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री माननीय पूर्णबहादुर तामाङ ज्यू सँग विविध विषयमा छलफल ।सिंहदरबार काठमाडौँ।
Date : October 30, 2024बिहानै दु:खद खबरसिन्धुली कर्मतारा साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष तथा गोलन्जोर गाउँपालिका वाड नं ५ निवासी श्री केशब बहादुर थापा को दु:खद निधन भएको खबरले दुखी बनाएको छ यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्त्त परिवार जनमा हार्दिक समबेदना ।
Date : October 28, 2024बागमती प्रदेश सांसद माननीय रुकु चौलागाईलाई अस्ट्रेलियाको सुखद बसाईसँगै यात्रा सफलताको शुभकामना ।
Date : october 27, 2024हार्दिक बधाई छहार्दिक बधाई छ नेपाली फुटबल टिमसाफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने।
Date : october 25, 2024आजको औपचारिक भेटघाट राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय नारायण दाहालज्यूसँग सिंहदरबार काठमाडौँ।
Date : october 23, 2024असोज महिनामा अविरल वर्षका कारण सिन्धुली जिल्लाका पालिकाहरू सुनकोशी गाउँपालिका, गोलान्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा भएको क्षतिको विषयमा विषयगत मन्त्रालयहरूमा पुगी सुझाव तथा छलफल गर्नुहुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल१) खानेपानी तथा सिँचाइ सम्बन्धी बागमती प्रदेश खानेपानी तथा सिँचाई मन्त्रालयका माननीय मन्त्री- श्याम बहादुर खड्का२) बागमती प्रदेश मन्त्रिपरिषद्को …