Politices

हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना ।

Date : october 21, 2024जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख शंकर राज वर्मा तिवारी ज्युको निधनले दुखी बनाएको छ उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना ।

स्वागत तथा भेटघाट कार्यक्रम ।

Date : october 21, 2024स्वागत तथा भेटघाट कार्यक्रम । श्रद्धेय थावरो महास्थविर भन्तेज्यू नेपाल आउनु भएको अवसरमा गत जुलाई महिनामा थाईल्याण्डको धम्मकाय फाउण्डेशनमा सम्पन्न UG5 तालिम तथा नेपालको शैक्षिक अवस्था बारे र खनियाबास गाउँपालिकाका विद्यार्थी र अविभावकहरुमा परेको सकारात्मक प्रभाव र आगामी योजना बारे गहन छलफल र विचार विमर्श गर्नु हुँदै बागमती प्रदेश सांसद सुष्पा …

स्वागत तथा भेटघाट कार्यक्रम । Read More »

##महत्वपूर्ण जानकारी##

Date : October 14, 2024##महत्वपूर्ण जानकारी##कृषि विकास कार्यालय सिन्धुलीद्वारा विभिन्न शीर्षकमा कृषकहरूको समस्याहरूलाई मध्यनजर गर्दै विनियोजित बजेट एक्कासी ०८१-८२ को कार्यक्रमहरू प्रस्तावना गरिएको हुँदा सम्पूर्ण कृषकहरुलाई तोकिएको समयमा र तोकिएको कार्यक्रममा सहभागी सेवा लिनुहुन हार्दिक अनुरोध ।

भावपूर्ण श्रद्धाञ्जली

Date : october 13, 2024गोलन्जोर गाउँपालिका वडा नं -५ थाङ्गसे (सिन्धुली) निवासी भुपाल थापा, चित्र बा. थापा, राम कुमार थापा(रामकाजी), योगेन्द्र थापा (सिताराम)को ममतामयी माताको २०८१ साल असोज २१ राति निधन भएको थियो । मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय सुष्मा भुजेल लगाएत उपस्थित महानुभावहरू।

कुलो निर्माणका लागि अनुगमन गर्नुहुँदै ।

Date : october 12, 2024विजयादशमी २०८१ को शुभकामना आदानप्रदान विभिन्न बाढी पहिरोबाट प्रभावित कुलो, घर जग्गा र जमिनमा पुगी उपभोक्ताहरूसँग घट्टे कुलोको बाँधसम्म पुगेर आवश्यक कुलो निर्माणका लागि अनुगमन गर्नुहुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ।२०८१ साल असोज २५ गतेगोलन्जोर गाउँपालिका वडा नं ५

अविरल वर्षाले गाउँघरमा पनि क्षति

Date : october 7, 2024२०८१ असोज ११ र १२ को अविरल वर्षाले गाउँघरमा पनि क्षति पुर्याएको छ। केही बस्तीहरू अत्यन्तै जोखिममा छन् भने खेती योग्य जमिनमा पनि क्षति भएको छ।

निर्माण सामाग्री सिन्धुली सदरमुकाम आइपुगे ।

Date : October 5, 2024अब हाम्री फेरि वारिपारि आवतजावत सहज नै गर्ने सक्ने छौं अविरल वर्षाको कारण सिन्धुली खुर्कोट बाट रामेछाप मन्थली जोडने खुर्कोट पुल बगाएको थियो अहिले निर्माण सामाग्री सिन्धुली सदरमुकाम आइपुगे

सिन्धुलीको छैटौं जिल्ला सम्मेलन

Date : October 5, 2024विश्व शिक्षक दिवसको शुभ अवसरसँगै एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सिन्धुलीको छैटौं जिल्ला सम्मेलन तथा प्रथम ऐतिहासिक जिल्ला परिषद संगठनका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा र प्रमुख अतिथि संघीय सांसद लेखनाथ दाहाल, बागमती प्रदेश माननीय शुष्पा भुजेल लगाएतको सम्पन्न।

खुर्काेटमा तत्काल बेलिब्रीज जडान गराउन सांसदद्वय श्रेष्ठ र भुजेलकाे सक्रियता

Date : October 4, 2024हेटौंडा – बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठ र सुष्पा भुजेलले सिन्धुलीको खुर्काेटमा तत्काल बेलिब्रीज जडान गराउन सक्रियता देखाएका छन् । सांसदद्वयले सिन्धुलीको खुर्काेटमा तत्काल बेलिब्रीज जडान गर्न प्रदेश सरकारकाे ध्यानाकर्षण गराएका छन् । उनीहरूले बिहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई मुख्यमन्त्री …

खुर्काेटमा तत्काल बेलिब्रीज जडान गराउन सांसदद्वय श्रेष्ठ र भुजेलकाे सक्रियता Read More »

Scroll to Top