vintuna

हार्दिक समबेदना ।

Date : October 30, 2024बिहानै दु:खद खबरसिन्धुली कर्मतारा साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष तथा गोलन्जोर गाउँपालिका वाड नं ५ निवासी श्री केशब बहादुर थापा को दु:खद निधन भएको खबरले दुखी बनाएको छ यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्त्त परिवार जनमा हार्दिक समबेदना ।

हार्दिक बधाई छ नेपाली फुटबल टिम

Date : october 27, 2024हार्दिक बधाई छहार्दिक बधाई छ नेपाली फुटबल टिमसाफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने।

क्षतिको विषयमा मन्त्रालयहरूमा छलफल

Date : october 23, 2024असोज महिनामा अविरल वर्षका कारण सिन्धुली जिल्लाका पालिकाहरू सुनकोशी गाउँपालिका, गोलान्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा भएको क्षतिको विषयमा विषयगत मन्त्रालयहरूमा पुगी सुझाव तथा छलफल गर्नुहुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल१) खानेपानी तथा सिँचाइ सम्बन्धी बागमती प्रदेश खानेपानी तथा सिँचाई मन्त्रालयका माननीय मन्त्री- श्याम बहादुर खड्का२) बागमती प्रदेश मन्त्रिपरिषद्को …

क्षतिको विषयमा मन्त्रालयहरूमा छलफल Read More »

हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना ।

Date : october 21, 2024जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख शंकर राज वर्मा तिवारी ज्युको निधनले दुखी बनाएको छ उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना ।

स्वागत तथा भेटघाट कार्यक्रम ।

Date : october 21, 2024स्वागत तथा भेटघाट कार्यक्रम । श्रद्धेय थावरो महास्थविर भन्तेज्यू नेपाल आउनु भएको अवसरमा गत जुलाई महिनामा थाईल्याण्डको धम्मकाय फाउण्डेशनमा सम्पन्न UG5 तालिम तथा नेपालको शैक्षिक अवस्था बारे र खनियाबास गाउँपालिकाका विद्यार्थी र अविभावकहरुमा परेको सकारात्मक प्रभाव र आगामी योजना बारे गहन छलफल र विचार विमर्श गर्नु हुँदै बागमती प्रदेश सांसद सुष्पा …

स्वागत तथा भेटघाट कार्यक्रम । Read More »

##महत्वपूर्ण जानकारी##

Date : October 14, 2024##महत्वपूर्ण जानकारी##कृषि विकास कार्यालय सिन्धुलीद्वारा विभिन्न शीर्षकमा कृषकहरूको समस्याहरूलाई मध्यनजर गर्दै विनियोजित बजेट एक्कासी ०८१-८२ को कार्यक्रमहरू प्रस्तावना गरिएको हुँदा सम्पूर्ण कृषकहरुलाई तोकिएको समयमा र तोकिएको कार्यक्रममा सहभागी सेवा लिनुहुन हार्दिक अनुरोध ।

भावपूर्ण श्रद्धाञ्जली

Date : october 13, 2024गोलन्जोर गाउँपालिका वडा नं -५ थाङ्गसे (सिन्धुली) निवासी भुपाल थापा, चित्र बा. थापा, राम कुमार थापा(रामकाजी), योगेन्द्र थापा (सिताराम)को ममतामयी माताको २०८१ साल असोज २१ राति निधन भएको थियो । मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय सुष्मा भुजेल लगाएत उपस्थित महानुभावहरू।

Scroll to Top