Politices

दुधौली काठमाडौँ सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रम ।

Date : September 19, 2024दुधौली काठमाडौँ सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रम ।पार्टी कार्यालय,पेरिसडाँडा२०८१-०६-०३

अन्तरक्रिया कार्यक्रम ।

Date : September 18, 2024१० औं संविधान दिवसको अवसरमा आयोजित संविधान प्रदत महिला अधिकार कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम ।२०८१-०६०-०२ गतेआयोजक: महिला नेतृत्व विकास राष्ट्रिय प्रतिष्ठानस्थान: बसेरा बुटिक होटल, सिंहदरबार काठमाडौँ

शैक्षिक अवस्था सुधारका लागि नियमित विज्ञहरूसँग भेटघाट तथा छलफलमा

Date : September 17, 2024शैक्षिक अवस्था सुधारका लागि नियमित विज्ञहरूसँग भेटघाट तथा छलफलमा आज बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल र आधारभूत बाल विकास विज्ञ सबिता खनाल।

हार्दिक बधाई ।

Date : September 14, 2024बागमती प्रदेश सभा सदस्य माननीय राम प्रसाद ढुंगाना र चन्चला ढुंगानाको छोरा प्यारो भाई बेनार्जन ढुंगानाको इङ्मेजमेण्ट कार्यक्रम ।हार्दिक बधाई ।नयाँ बानेश्वर काठमाडौं२०८१-०५-२९ गते

हार्दिक श्रद्धाञ्जली

Date : september 13, 2024हार्दिक श्रद्धाञ्जलीYCL Nepal केन्द्रीय सदस्य तथा रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष क. भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सडक दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ।

वैवाहिक जिवनको शुभकामना।

Date : September 13, 2024बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलाल ज्यूको छोरी अनिशा दुलाल र ज्वाइँ सुदिप ढकाललाई शुखद र सफल वैवाहिक जिवनको शुभकामना।

दोश्रो जिल्ला सभा , तेश्रो अधिवेशन

Date : september 11, 2024दोश्रो जिल्ला सभा , तेश्रो अधिवेशन सभाध्यक्ष जिल्ला समन्वय प्रमुख कारसाङ लामा प्रमुख अतिथि संघीय सांसद माननीय शुसिला थिङ ,प्रदेश सांसद माननीय मातृका प्रसाद भट्टराई, माननीय सुष्पा भुजेल। लगायत राजनीतिक दलका प्रमुख तथा ९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखको ज्यू हरुको उपस्थिमा अधिवेशनमा आफ्नो मन्तव्य राख्नु हुँदै माननीय ज्यू।

हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

Date : September 11, 2024अखिल क्रान्तिकारी सिन्धुलीकाे २१ओैं जिल्ला सम्मेलनबाट जिल्ला इन्चार्जमा धन ब. श्रेष्ठ “सुवास”, अध्यक्षमा सुमन राना लगायत पदाधिकारी तथा जिल्ला समिती निर्वाचित भएकाेमा सम्पुर्ण निर्वाचित बिधार्थी कमरेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।इन्चार्ज: क.धन बहादुर श्रेष्ठ (सुवास)अध्यक्ष : क.सुमन रानामगरउपाध्यक्ष- क. भरत सिंजालीउपाध्यक्ष- क. रमाना सापकोटाउपाध्यक्ष- क. शंखलाल वम्जनसचिव- क. पुस्कर …

हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना । Read More »

वार्षिक समीक्षा कार्यक्रम

Date : September 10, 2024Day 2जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीको आयोजनामा सञ्चालित आर्थिक वर्ष २०८०/० ८१ को वार्षिक समीक्षा कार्यक्रम कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितका प्रमुख कारसँग लामा थिङ , सांसद प्रदेश माननीय शुष्पा भुजेल , माननीय मातृका प्रसाद भट्टराई स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि विभिन्न सरकारी तथा गैरसरकारीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा सुरु ।२०८१-०५-२५ …

वार्षिक समीक्षा कार्यक्रम Read More »

Scroll to Top