vintuna

स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको वार्षिक कार्यक्रम सम्बन्धमा छलफल ।

Date : December 22, 2024स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको आ. व. २८०/०८१ को प्रगति र आ. व. २०८१/०८२को वार्षिक कार्यक्रम सम्बन्धमा छलफल ।बागमती प्रदेश सभाहेटौडा , नेपाल

स्वास्थ्य पुनर्स्थापना सेवा सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

Date : December 18, 2024स्वास्थ्य पुनर्स्थापना सेवा सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम कार्यक्रममा जिल्ला महिला अपाङ्ग महासङ्घका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा)को अध्यक्षता र बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेलको प्रमुख आतित्यथता साथै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की ,कमलामाई नगरपालिका उपमेयर मन्जु देवकोटारल र राष्ट्रिय अपाङ्गता महासङ्घ काठमाडौँका महासचिव लगायतको उपस्थितिमा प्रमुख अतिथिले दिप …

स्वास्थ्य पुनर्स्थापना सेवा सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम Read More »

लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा उद्घाटन

Date : December 16, 2024लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षता र बागमती प्रदेश माननीय शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको छ कार्यक्रममा मरिन गाउँपालिका उपाध्यक्ष बिमला माझी प्रमुख प्रशासकीय अधिकृत लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरू (१०७ ) जनाको उपस्थिति रहेको छ। ।स्थान : मरिण गाउँपालिकामिति: २०८१/०९/०१

फिक्कल गाउँपालिका वडा नं ३ मा विविध विषयमा भेटघाट तथा छलफल कार्यक्रम

Date : December 14, 2024फिक्कल गाउँपालिका वडा नं ३ मा विविध विषयमा भेटघाट तथा छलफल कार्यक्रम बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल , जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीका डिभिजन प्रमुख ३ नं वडाको अध्यक्ष लगायत प्रविधिक टिम र वडा वासीहरु ।

Scroll to Top