vintuna

बागमती प्रदेश खाने पानी ऊर्जा तथा सिँचाई मन्त्रालयद्वारा विनियोजित बजेट अब आ.व.०८१/०८२ को फिल्ड सर्भे

Date : December 13, 2024बागमती प्रदेश खाने पानी ऊर्जा तथा सिँचाई मन्त्रालयद्वारा विनियोजित बजेट अब आ.व.०८१/०८२ को फिल्ड सर्भे बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल , जलस्रोत तथा सिँचाइ विकास कार्यालय,सिन्धुलीका डिभिजन प्रमुख,लगायत प्राविधिक टिम लगायत उपभोक्ताहरु गोलन्जोर गाउँपालिका वाड ०६ खतिवडा स्वारा भाल्जुठा सि.योजना ।मिति २०८१/०८/२८ गते

“भूस्वर्ग हो सिन्धुली” पुस्तकको विमोचनमा

Date : December 12, 2024दुर्गा ढकाल आमा जसले प्रत्येक वर्ष आफ्नो जन्म उत्सवमा आफ्ना कृतिहरू पाठकहरूमाझ पस्कने गरेको पाइन्छ। आज ७८औ जन्म उत्सवमा भूस्वर्ग हो सिन्धुली पुस्तकको विमोचना बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ले निजी निवास कमलामाई नगरपालिका ढकाल गाउँमा सिन्धुलीका साहित्यकार बुद्धिजीवी र लेखक स्रष्टाहरूको उपस्थितिमा विमोचन गर्नु भएको छ ।

हार्दिक श्रद्धाञ्जली ।

Date : December 11, 2024हार्दिक श्रद्धाञ्जली ।सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ६ निवासी समाजको एक असल उदाहरणीय बद्री थापाको मिति २०८१/०८/२२ गते उपचारको क्रममा निधन भयो सबैका एक असल मान्छे जसले आफ्नो जीवनकालमा कसैको मन दुःखाएन् तर कति पल्ट दुखेको आफ्नो मन सम्हाले होलान् ??? उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै परिवारजनमा गहिरो समवेदना।

सिन्धुली जिल्लामा कार्यरत सरकारी वकिल निमा घिमिरेसँग भेटघाट

Date : December 10, 2024सिन्धुली जिल्लामा कार्यरत सरकारी वकिल निमा घिमिरेसँग भेटघाट बनारसको प्रसादी ग्रहण साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु हुँदै बागमती प्रदेश सदस्य माननीय शुष्पा भुजेल , जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र सञ्जालका अध्यक्ष सविता कोइराला ।

लैङ्गिक हिंसाको अवस्था र लैङ्गिक हिंसा न्यूनीकरणको लागि अन्तरकृया कायर्क्रम

Date : December 10, 2024लैङ्गिक हिंसाको अवस्था र लैङ्गिक हिंसा न्यूनीकरणको लागि अन्तरकृया कायर्क्रम बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल द्वारा उद्घाटन ।(२०८१/०८/२४)

जिल्ला स्तरीय वार्षिक योजना तर्जुमा गोष्ठी कार्यक्रम

Date : December 9, 2024आव २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक योजना तर्जुमा गोष्ठी कार्यक्रम प्रदेश नीति तथा योजना आयोगको आयोजनामा सिन्धुलीको ९ र रामेछापको ८ गरी १७ पालिकासाथै सिन्धुली र रामेछाप जिल्ला समन्वय समितिको सहभागितामा आज सिन्धुली सदरमुकाम सिन्धुली माडीमा सम्पन्न भयो ।

प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना

Date : December 9. 2024प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना , जापान सरकार र जुनार किसानको पसीना बाट निर्मित जुनार शीतभण्डार लामो समय देखि अलपत्र अवस्थामा रहेको छ । यसको विषयमा प्रभावकारी छलफल र नीतिगत व्यवस्थाको लागि पहल र जिम्मेवारी कस्ले लिने कृषकको मुख्य चासोको विषय रहेको छ । यो भण्डारको अवस्थाले गर्दा अन्य योजना सरकार …

प्रधान मन्त्री कृषि आधुनिकिकरण परियोजना Read More »

गणतन्त्र सेनानी सम्मान – २०८१ कार्यक्रम

Date : December 4, 2024गणतन्त्र सेनानि काेष काे आयाेजनामा सस्थाका अध्यक्ष सरल सहयात्रीकाे अध्यक्षता,दस वर्षे जनयुद्वका सुप्रिम कमाण्डर गणतन्त्र नेपालका नायक संघीय गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क. प्रचण्डकाे प्रमुख आतिथ्यतामा गणतन्त्र सेनानी सम्मान – २०८१ कार्यक्रम राष्ट्रिय नाचघर जमल काठमाण्डाैमा सुरू ।

Scroll to Top