Social

३३औं अन्तर्राष्ट्रिय अपाङ्गता

Date : December 3, 2024३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल द्वारा पानसमा बत्ति बाली उद्घाटन गरी विभिन्न सरकारी तथा गैरसरकारी व्यक्तिहरूको उपस्थितिमा उक्त कार्यक्रममा विभिन्न विधामा छनोट हुनुभएका व्यक्तिहरूलाई सम्मान सहित सिन्धुली जिल्ला कमलामाई नगरपालिकामा सम्पन्न भएको छ।

हरिहरपुरगढी-जीतपुरगढी-कामीडाडा-चपारा”सडकको शिलान्यास@@

Date : December 2, 2024सङघीय सरकारबाट बिनियोजित बजेट “मदनभण्डारी लोक मार्ग-हरिहरपुरगढी-जीतपुरगढी-कामीडाडा-चपारा”सडकको शिलान्यास@@कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल”राजन” द्वारा शिलान्यास भएको छ कार्यक्रममा बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल पालिका अध्यक्ष बज्र ध्वज वाइबा लगाएतको उपस्थिति सम्मपन्न भएको छ१७ मंसिर २०८१सिन्धुली

हरिहरपुरगढी गाउँपालिका को समग्र शैक्षिक अवस्थाको सवालमा छलफल गर्नु हुँदै

Date : November 26, 2024हरिहरपुरगढी गाउँपालिका को समग्र शैक्षिक अवस्थाको सवालमा छलफल गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ,हरीहरपुरगढी गाउँपालिका अध्यक्ष, Kathmandu university का विज्ञ टिम , प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थितिमा छलफल हुँदै ।

सूचना प्रकाशित गरिएको छ ।

Date : November 24, 2024बागमती प्रदेश सरकारसामाजिक विकास मन्त्रालयसामाजिक विकास कार्यालय हेटौंडाप्रस्ताव पेश गर्ने सम्बन्धी सूचना(प्रकाशित मिति २०८१/०८/०५ गते)चालु आ व २०८१/०८२ मा यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रममा तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्ने गरी बजेट स्वीकृत भएको हुँदा “स्थानीय तहसँगको सहकार्यमा बाल विकास केन्द्रको स्तरोन्नति सम्बन्धी कार्यविधि, २०८१ बमोजिम तपसिलमा उल्लेख गरिए अनुसारको कागजातहरू सहित …

सूचना प्रकाशित गरिएको छ । Read More »

स्वास्थ्य लाभको कामना गर्दै

Date : November 21, 2024नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटीका सचिवालय सदस्य तथा बागमती प्रदेश सांसद माननीय मातृकाप्रसाद भट्टराईको आमाको उपचार केही दिनदेखि ट्रमा सेन्टर काठमाडौँमा भइरहेको हुँदा उहाँको स्वास्थ्य लाभको कामना गर्दै बागमती प्रदेश सहसचिव प्रकाश श्रेष्ठ र बागमती प्रति सचिवालय सदस्य तथा बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेलमिति २०८१-०८-०६ट्रमा सेन्टर काठमाडौँ

विपदको समयमा सहयोग

Date : october 3, 2024हरिहरपुर गढी गाउँपालिका वडा नम्बर ३ बगैँचा नयाँ बस्तीमा राहत संकलन तथा वितरण कार्यक्रम यो विपदको समयमा सहयोग गर्नुहुने प्रदेश सांसद पूर्वमन्त्री गंगा नारायण श्रेष्ठ ,माननीय सुष्पा भुजेल अध्यक्ष बज्र ध्वज वाइवा, वडा अध्यक्ष कुल बहादुर भोलान, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सिन्धुली जिल्लाका सहायक जिल्ला अधिकारी ,रेड क्रस सोसाइटी …

विपदको समयमा सहयोग Read More »

विपद् व्यवस्थापनका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रुपमा चालिनुपर्ने कदमहरु

Date : october 3, 2024विपद् व्यवस्थापनका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रुपमा चालिनुपर्ने कदमहरुका बारेमा बागमती प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौंडामा भेटेर बागमती प्रदेश पूर्वमन्त्री माननीय गंगा नारायण श्रेष्ठ ,माननीय सुष्पा भुजेल र खुर्कोटमा सुनकोसी नदीले बगाएको पुलको ठाउँमा तत्काल यातायात सञ्चालन …

विपद् व्यवस्थापनका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रुपमा चालिनुपर्ने कदमहरु Read More »

बाढी पिडितलाई जनसेवा फाउन्डेसनको आर्थिक सहयोग

Date : October 2, 2024असोज १६, सिन्धुली/जनसेवा फाउन्डेसनले सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकालाई ५०/५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । गत बिहिबार देखि परेको अबिरल बर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको परिवारको लागि फाउण्डेसनले आर्थिक सहयोग गरेको हो । बुधबार प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ दाहाल (राजन) ले गोलन्जोर …

बाढी पिडितलाई जनसेवा फाउन्डेसनको आर्थिक सहयोग Read More »

राहत संकलन तथा वितरण कार्यक्रम

Date : october 2, 2024आज दिनभरि राहत संकलन तथा वितरण कार्यक्रम यो विपदको समयमा सहयोग गर्नुहुने संघीय सांसद लेखनाथ दाहाल सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल , गोलाञ्जर गाउँपालिका अध्यक्ष शंकर बराल उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि जिल्लाका सहायक जिल्ला अधिकारी plan internation nepal world vision international nepal को साझेदारीमा सञ्चालित …

राहत संकलन तथा वितरण कार्यक्रम Read More »

Scroll to Top